नेपालमा हजारौं डाक्टर, इन्जिनियर र अन्य पेशागत व्यक्तिहरु छन् । उनीहरुमध्ये कतिले आफूले पाएको ज्ञान आम पाठकलाई बाँड्ने गरेका छन् त ? कतिपय चिकित्सक आफूले पाएको ज्ञान बाँड्नु त परेको कुरा, नजिक आउने व्यक्तिहरुसँग राम्रो ब्यवहार गर्न पनि जान्दैनन् । अरु पेसाकर्मी-व्यवशायीको प्रायः यही ताल हुन्छ केही व्यवसायिक व्यक्ति आफूले थाहा पाएका कुरा बाँड्ने प्रयास
वैदेशिक रोजगारीमा जानेहरूले आफ्नो परिवार मात्र पालेका छैनन्, देशलाई पनि पालिरहेका छन् । दैनिक करोडौं रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिरहेको छ । सीप भएकाहरू, अंग्रेजी भाषामा राम्रो पकड भएकाहरू युरोप–अमेरिका पुगिरहेका छन् । कोही जापान, अस्ट्रेलिया र क्यानाडासम्म पुगेर आफ्नो भाग्य र मेहनतलाई डलरमा परिवर्तन गरिरहेका छन् । सीप, क्षमता र भाषामा कमजोरहरू भने खाडी मुलुकमा
केही समयअघि बाटोमा भेटिएका एक जना ६९ वर्षका वृद्धसँग कुराकानी भयो । सामान्य रूपमा कुराकानी गर्न थालेको, उनले त एउटा गम्भीर कथा पो सुनाए । उनको कथा जस्ताको तस्तै सुनाउन मन लाग्यो । ०००० एक जना नाम कहलिएका राजा थिए । साह्रै प्रतिभाशाली लेखपढ गर्न जान्ने, राजनीति बुझेका । मानिसहरू भन्थे, राजा भोलिको भविष्य आजै
उनी–पेज २५ पश्चिमा समाजमा चलेको एउटा प्रचलित कथा– त्यतिबेला एथेन्समा एउटा बलिया शासक थिए । वरपरका राज्य जित्दै जाँदा उनको महत्वाकांक्षालाई रोक्न वरपरका केही राज्यले स्पार्टाको नेतृत्वमा एथेन्सको सामना गर्ने योजना बनाउँछन् । यता एथेन्सका शासक सत्रु पक्ष जतिसुकै बलियो भए पनि सम्भावित युद्ध रोक्न चाहँदैनथे । उनलाई रोक्न स्पार्टाका शासकले आफ्ना दूतलाई एथेन्स पठाए
लेखक तथा पत्रकार कति लोकप्रिय हुन सक्छ भन्ने कुरा अश्विनी कोइरलाबाट महसुस गरेको छु । उनले लिएका अन्तरवार्ताहरु हजारौं...
Read More
अश्विनी कोइरालाका पुस्तकहरुका प्रकाशक भएको नाताले म गौरबका साथ भन्छु, ‘जुकरबर्ग क्याफे’ नेपालमा सबैभन्दा बढि विक्री हुने कथा संग्रह...
Read More
अश्विनी कोइराला मेरा समकालीन लेखक हुन् । म यसमा गौरब गर्छु । उनले लिने अन्तरवार्ता र कथा मेरालागि पठनीय...
Read More
अश्विनी कोइरालाको लोकप्रियता कति छ भन्ने कुरा उनको ‘प्रेमालय’ पुस्तकको बिमोचनमा आँखाले देख्न पाएँ । साहित्यकारहरु पुस्तक बिमोचनमा आउनु...
Read More